Skip to main content

Posts

Showing posts from December, 2022

Possibilities of Provincial Development (Grade XII) Hum

Possibilities of Provincial Development The Constitution of Nepal (2072) restructured the state in a federal democratic framework and provided for federal, state and local governments as the basic structure of the state. In various articles of the constitution, it has provided the basic arrangement of the jurisdiction of the government in addition to the listed rights. The constitution has made a schedule of single and common rights of the union, state and local governments. According to the constitution, the issue of the use of state power by the union, state and local levels is clearly mentioned. During the division of jurisdiction between the different levels of government, different jurisdictions have been listed in 35, 21 and 22 points respectively at the union, state and local levels. In addition to this, 25 points provide for the common jurisdiction of the Union and the provinces and 15 points define the jurisdiction of the Union, the provinces and local bodies. Governmen...

नेपालमा प्रादेशिक विकासको संभावना Grade XII

नेपालमा प्रादेशिक विकासको संभावना पालको संविधान (२०७२) ले सङ्घीय लोकतान्त्रिक ढाँचामा राज्यको पुनःसंरचना गर्दै राज्यको मूल संरचनाका रूपमा संघ, प्रदेश र स्थानीय तहका सरकारको व्यवस्था गरेको छ। संविधानका विभिन्न धारामा तहगत सरकारका अधिकारक्षेत्रको सारभूत व्यवस्था गर्नुका साथै सूचीकृत अधिकारको व्यवस्था गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारको एकल तथा साझा अधिकारको अनुसूचीकृत व्यवस्था संविधानले गरेको छ। संविधानबमोजिम संघ, प्रदेश र स्थानीय तहबाट राज्य शक्तिको प्रयोग हुने विषय स्पष्ट उल्लेख गरिएको छ । तहगत सरकारबीच कार्यअधिकार क्षेत्रको बाँडफाँड गर्दा संघ, प्रदेश र स्थानीय तहमा क्रमशः ३५, २१ र २२ वटा बुँदाहरूमा विभिन्न कार्यअधिकार क्षेत्रको सूचीकृत गरिएको छ । यसका साथै, २५ वटा बुँदामा संघ र प्रदेशको साझा अधिकारक्षेत्रको व्यवस्था र १५ वटा बुँदाअन्तर्गत सङ्घ, प्रदेश र स्थानीय निकायका कार्यक्षेत्र तय गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट वि.सं. २०७३ माघ १८ गते सरकारको कार्यविस्तृतीकरण स्वीकृत गर्दा विकासलगायत विभिन्न पक्षमासमेत ध्यान दिइएको पाइन्छ । सेवा प्रवाहमा विश्वसनीयता र प्रभावकारिता ल...

Sociological Theory (Gade XI-HUM)

Sociological Theory A theory usually means a conclusion or generalization made by explaining and analyzing scientifically what is the relationship or interrelationship between two or more logical subjects, concepts, facts, events, etc., which is proved to be true anywhere in the world. All conclusions or generalizations may not be theories. In order to be a theory, a conclusion drawn by analyzing the explanation and analysis of the relationship between two or more concepts is called a theory. In other words, it is a presupposition about the relationship between two or more logical concepts and facts, which is proven by systematic and scientific studies. What is clear from this is that not all preconceptions (Hypothesis) can be social theories, if preconceptions are proved to be true during a systematic study, then it is called a social theory. Thus, on the basis of all, it can be said that social theory explains and analyzes the interrelationships of social events, concrete expre...

समाजशास्त्रीय सिद्धान्त (Sociological Theory)Grade XI- HUM

समाजशास्त्रीय सिद्धान्त (Sociological Theory) सिद्धान्त भन्नाले सामान्यतया दुई वा सोभन्दा बढी तर्कसङ्गत विषय, अवधारणा, तथ्य, घटना आदिका बीचमा सम्बन्ध वा अन्तर्सम्बन्ध के कस्तो छ भनेर वैज्ञानिक ढङ्गबाट व्याख्या एवं विश्लेषण गरी निकालिएको निष्कर्ष वा सामान्यीकरण हो जुन संसारका जुनसुकै ठाउँमा पनि सत्य साबित हुन्छ । सबै निष्कर्ष वा सामान्यीकरण सिद्धान्त नहुन सक्छ, सिद्धान्त हुनका लागि तर्कसङ्गत दुई वा सोभन्दा बढी अवधारणाहरूबीचको सम्बन्धको व्याख्या विश्लेषण गरी निकालिएको निष्कर्ष जुन सोही अवधारणाको व्याख्या एवं विश्लेषण गर्दा समान निष्कर्ष आउँदछ भने त्यसलाई सिद्धान्त भनिन्छ । अर्को शब्दमा भन्नु पर्दा दुई वा सोभन्दा बढी तर्कसङ्गत अवधाणा एवं तथ्यहरूबीचको सम्बन्धका बारेमा गरिएको पूर्वकल्पना हो, जुन व्यवस्थित एवं वैज्ञानिक पद्धतिद्वारा गरिएको अध्ययनबाट प्रमाणित हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने सबै पूर्वकल्पना (Hypothesis) मात्र पनि सामाजिक सिद्धान्त हुन सक्दैनन्, यदि पूर्वकल्पनाहरू व्यवस्थित अध्ययनको क्रममा सत्य साबित हुन्छन् भने त्यसलाई सामाजिक सिद्धान्त भनिन्छ । यसप्रकार उपरोक्त सबै परिभा...

Social Control

Social Control When a person is born in the society, the relationship with the society is established, so the person follows the beliefs, ideals, practices, activities, religion, customs, etc. of the society. Every society has its own ideals. Therefore, the need of a certain type of social control is felt to make the person compatible with the society, to give a certain direction, through which the person is made compatible with the society. In this process, the person is attached to the prevailing social system. Social control is an important concept in sociology. This concept is very important in making the members of the society responsible in accordance with the society and culture and making them act accordingly. There has been a lot of change in the ancient beliefs, perceptions and processes of social control. When primitive society was a nomadic and hunter-gatherer production system, one strong individual of the herd controlled and directed the society. In this type of contr...

सामाजिक नियमन (Social Control)

सामाजिक नियमन (Social Control) समाजमा व्यक्ति जन्मिएपछि उसको समाजसँग जसरी सम्बन्ध स्थापित हुन्छ त्यसरी नै समाजका मान्यता, आदर्श, प्रचलन, क्रियाकलाप, धर्म, प्रथा आदिलाई व्यक्तिले अनुशरण गरेकी हुन्छ । प्रत्येक समाजका आ-आफनै आदर्शहरु हुन्छन् । यसैले (व्यक्तिलाई समाज अनुकूल बनाउन, निश्चित दिशा दिन निश्चित खालको सामाजिक नियन्त्रणको आवश्यकताको महशुस गरिएको हुन्छ जसका माध्यमबाट व्यक्तिलाई समाज अनुकल बनाइन्छ । यसक्रममा व्यक्तिलाई प्रचलीत सामाजिक प्रणालीमा आबद्ध गरिन्छ । समाजशास्त्रमा सामाजिक नियन्त्रण एउटा महत्वपूर्ण अवधारणा हो । समाजका सदस्यहरूलाई समाज र संस्कृति अनुरूप उत्तरदायी बनाउन र त्यसै अनुरूपको कार्य गर्ने गराउने सम्बन्धमा यस अवधारणाको निकै ठूलो महत्व रहेको हुन्छ । सामाजिक नियन्त्रणको पुरातन मान्यता, धारणा र प्रक्रियामा भने निकै परिवर्तन आएको पाइन्छ । आदिमकालीन समाज जुन बेला घुमन्ते र शिकार उत्पादन प्रणाली थियो, त्यसवेला झुण्डको कुनै एउटा बलियो व्यक्तिले समाजलाई नियन्त्रण र निर्देशन गरेको हन्थ्यो । यस प्रकारको नियन्त्रणमा वाह्य आक्रमणकारी समुहबाट आफ्नो समुहलाई बचाउनु प्रमुख उद्देश्य ...

Social Studies (Unit 7: Chapter 3 जाति, जनजाति)

Unit 7: Chapter 3 जाति, जनजाति १.'नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो।' यस' भनाइलाई पुष्टि गर्नुहोस् । उत्तरः क्षेत्रफलको हिसाबले नेपाल विश्वको मध्यम आकारको मुलुक मानिन्छ । यद्यपि नेपाल विविधताले भरिपूर्ण छ । नेपालमा भौगोलिक, जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधता स्पष्ट देख्न पाइन्छ । यसर्थ, नेपाल बहुजातीय, बहुभाषिक, धार्मिक र सांस्कृतिक देश हो । क्षेत्री, ब्राह्मण, मगर, थारू, तामाङ, नेवार, मुसलमान, कामी, यादव, राई, गुरुङजस्ता जनसंख्याको आकारका हिसाबले ठूला जनजातिलगायतका १२५ जातजातिका मानिसहरू यहाँ बस्छन् । यिनीहरूको मातृभाषाको रूपमा आ-आफ्नै भाषा छन् । भनिएको पनि छ- “नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो।" यहाँ १० वटा धर्म मान्ने मानिसहरू बस्छन् । हिन्दू धर्म मान्ने मानिसहरू शिव, दुर्गा आदिको पूजा गर्छन् । बुद्ध धर्मका अनुयायीहरुले भगवान बुद्धलाई पुजा गर्छन् । इस्लाम धर्म मान्नेहरूले ईश्वरलाई अल्लाह भन्दछन् । इसाई धर्म मान्नेहरू चर्चमा गएर क्राइस्टको प्रार्थना गर्दछन् । किरात धर्म मान्नेहरू पारुहाङ र सुङनीमा (सुम्निमा) लाई मान्दछन् । नेपा...