Skip to main content

भाग, समग्रता र संरचना (Pert, whole and structure) तथा द्वन्द्व सिद्धान्त

भाग, समग्रता र संरचना (Pert, whole and structure)


समाज र संस्कृतिको अध्ययनमा संरचनागत अवधारणालाई महत्व दिदै त्यस संरचनाभित्रका भाग र उपभोग वा एकाइहरूबीचको प्रकार्यात्मक सम्बन्धलाई जोड दिन्छ । यस विश्लेषणात्मक नमूनाको आधारभूत मान्यता के हो भने एउटा सामाजिक व्यवस्थामा विभिन्न भागहरू रहेका हुन्छन् । जसलाई सामाजिक एकाइहरू पनि भन्न सकिन्छ । यीनै विभिन्न भागहरू मिलेर एउटा समग्र स्वरुपको निर्माण हुन्छ । समाज र संस्कृति अनुसार यस प्रकारका समग्र स्वरुप रहेका हुन्छन् । यीनै विभिन्न भागहरू बाट बनेको सामाजिक सम्पूर्णता वा समग्रताको बृहत एकिकृत स्वरुपबाट नै सरचना अथवा सामाजिक संरचनाको निर्माण हुन्छ भन्ने मान्यता राख्दछ ।
यस सैद्धान्तिक विश्लेषण अनुसार समाज विभिन्न भागहरूको एकिकृत रुप हो । समाजमा रहने जात, धर्म, संस्कृति, संस्था, संगठन, व्यक्ति आदि सबै सामाजिक एकाइहरू हुन् । यसैले यीनलाई सामाजिक भागहरू भनिएको छ । यीनै एकाइहरूबीच रहने प्रकार्यात्मक सम्बन्धले नै एउटा व्यवस्थालाई संचालन गरिराखेको हुन्छ भन्ने मान्यता यो सिद्धान्तमा पाइन्छ । यसैगरी विभिन्न एकाइहरूको प्रकार्यात्मक गठबन्धन र अन्तरसम्बन्धबाट नै एउटा सामाजिक समग्रताको निर्माण हुन पुग्छ । जसमा विभिन्न एकाइहरूको क्रमबद्ध सम्लग्नता रहेको हुन्छ । जस्तै एउटा विभाग, एउटा समुदाय, एउटा व्यवस्था आदिलाई सामाजिक समग्रता अन्तर्गत राखेर विश्लेषण गर्न सकिन्छ ।यीनै विभिन्न सामाजिक एकाइ तथा समग्रताबाट नै एउटा स्वरुपको निर्माण हुन्छ जसलाई संरचना भन्न सकिन्छ ।

द्वन्द्व सिद्धान्त: -


विशेष गरी यस प्रकारको सिद्धान्तको प्रवर्द्धकहरू बीच कार्ल मार्क्स, जीन बोडिन, थोम्स, होब्स, रेटजेनहोफर, जी.ई. समनर आदि यस सिद्धान्तले मानव जीवन र सामाजिक जीवनलाई द्वन्द्वको रूपमा व्याख्या र विश्लेषण गरेको छ। अर्को शब्दमा भन्नुपर्दा, सभ्यताको हरेक चरणमा मानव जातिले द्वन्द्वले समाज परिवर्तन गरेको छ । यसले मानव समाजको हरेक युग सङ्घर्षले भरिएको छ भनी बताउँछ। भारतमा कौटिल्य र चीनमा हेन जु जस्ता पूर्वी विचारकहरूले पनि यो सिद्धान्तलाई अगाडि बढाएका छन्।
यिनीहरुका अनुसार समाजमा हुने असमान पहुंच, दमन, शोषण आदिका कारणले नै द्बन्द्बको सिर्जना गर्दछ र यही द्बन्द्बवाटै सामाजिक परिवर्तन हुन्छ भन्ने ठानिन्छ। द्बन्द्बविनाको समाज ने नहुने भएकाले द्वन्द्ववादी दृष्टिकोणबाट मात्र समाजलाई बुझ्न सकिने धारणा यसमा विश्वास राख्नेहरुको छ । समाजका प्रत्येक तह वा एकाईमा द्वन्द्वको प्रक्रिया रहेको हुन्छ भन्ने मान्यता राखि यस दृष्टिकोणबाट सामाजिक विश्लेषण गरिन्छ । कार्ल माक्सको द्वन्द्ववादी व्याख्यामा यो आधारित छ । जसले समाजमा रहेका वर्गहरु वा समुहहरुको स्रोत माथि हुने असमान पहुँचका कारण उत्पन्न हुने टकराव, वैमनस्यता तथा द्वन्द्वले समाजलाई विभक्त गर्दछ । जसबाटै समाजको परिवर्तनको आरम्भ हुन्छ । यो अवस्था समाजका उत्पत्ती देखी चलीरहेको छ । आजको आधुनिक समाज पनि यही द्वन्द्ववादी नियमको परिणामका रूपमा विकसीत भएको छ भन्ने मान्यता यसमा राखिन्छ ।
कार्ल मार्क्सको महत्वपूर्ण उपलब्धि अथवा मार्क्सवादको महत्वपूर्ण उपलब्धि भनेको वर्ग संघर्षको सिद्धान्त हो । समाज विकासका क्रममा विभिन्न वर्गहरुको विकास, तिनिहरुको सम्बन्ध, वर्गीय ध्रुवीकरण तथा संघर्ष र संघर्ष कै माध्यमबाट समाज परिवर्तनको स्वरुप के कसरी भएको छ भन्ने देखाउने सिद्धान्त नै वर्ग संघर्षको सिद्धान्तको अभिप्राय हो। यस प्रकारको वर्गसंघर्ष समाजको श्रमजीवी, तथा समाजका तल्ला तहमा रहेका वर्ग जो शोषित छन् तिनीहरुबाट उठेको द्वन्द्व हो । अथवा दुइ परस्पर विशेषता, स्वार्थ र आदर्श भएका वर्गबीचको युद्ध हो । जहाँ पुँजीपती वर्ग र सर्वाहारा वर्गबीच द्वन्द्व हुन्छ। यो द्वन्द्वको कारण आर्थिक विभेदलाई मानिन्छ ।
कार्ल मार्क्सका अनुसार शोषणबाट छुट्कारा पाउने एउटै उपाय वर्गीय युद्ध हो । जहाँ पूँजीवादी उत्पादन प्रणाली र बहुसंख्यक श्रमजीवी वर्गलाई सिमित पूँजीपती वर्गले शोषण गरेका हुन्छन । अथवा वस्तु तथा सेवा जस्तै गरी किनवेच मोलमाल गर्दै अन्य विभिन्न आन्तरीक षडयन्त्र रचेका हुन्छन । यही पृष्ठभूमिमा कार्ल मार्क्सले उत्पादन प्रणालीको विकाससंगै वर्गीय उत्पत्तीको विकासलाई विश्लेषण गरेका छन् । यही क्रममा दुई परस्पर स्थार्थ बोकेका वर्गबीच संघर्ष वर्तमान समाजको इतिहास नै वर्ग संघर्षको इतिहास हो र यस प्रक्रियामा प्रत्येक समाजका नेतृत्वदायी वर्गले इन्छ । यो संघर्ष साम्यवादी समाजको निर्माण नभएसम्म चलिरहन्छ भनिएको छ । यसैले कार्ल मार्क्सका अनुसार आफ्नो नेतृत्व र प्रभुत्व बढाउन खोजेका हुन्छन् ।


Pert, whole and structure


In the study of society and culture, giving importance to the structural concept, it emphasizes the functional relationship between the parts and consumption or units within that structure. The basic assumption of this analytical model is that there are different parts in a social system. Which can also be called social units. According to this theoretical analysis, society is an integrated form of various parts. Caste, religion, culture, institutions, organizations, individuals etc. are all social units in the society. It is recognized in this theory that a system is governed by the functional relationship between these units. In the same way, a social totality is formed through the functional alliance and interrelationship of various units. In which there is an orderly connection of various units. For example, a department, a community, a system etc. can be analyzed under the social totality. From these various social units and aggregates, a form is created which can be called a structure.

Conflict Theory:


Especially among the promoters of this type of theory are Karl Marx, Jean Bodin, Thoms, Howes, Ratzenhofer, G. e. Sumner etc. This theory has explained and analyzed human life and social life as conflict. In other words, at every stage of civilization, human beings have changed society through conflict. It says that every age of human society is full of struggle. Eastern thinkers like Kautilya in India and Heng Tzu in China have also advanced this theory.
According to them, conflict is created due to unequal access, oppression, exploitation etc. in the society and it is believed that social change takes place through this conflict. Those who believe in this believe that society can only be understood from a conflictual point of view, since there is no society without conflict. Social analysis is done from this point of view, keeping in mind that there is a process of conflict in every level or unit of the society. It is based on Karl Marx's dialectic interpretation. Which divides the society due to the conflict, animosity and conflict arising due to the unequal access to the resources of the classes or groups in the society. From which the change of society begins. This situation has been going on since the beginning of society. It is believed that today's modern society has also developed as a result of this dialectic rule.
The important achievement of Karl Marx or the important achievement of Marxism is the theory of class struggle. The purpose of the theory of class struggle is to show how the development of different classes, their relationship, class polarization and the nature of social change through struggle and struggle has taken place in the course of social development. This type of class struggle is a conflict arising from the working class of the society, and the lower classes of the society who are exploited. Or it is a war between two classes with mutual characteristics, selfishness and ideals. Where there is conflict between the bourgeoisie and the proletariat. The cause of this conflict is considered to be economic discrimination.
According to Karl Marx, the only way to get rid of exploitation is class war. Where the capitalist production system and the majority of the working class are exploited by the limited capitalist class. Or they make various internal conspiracies by buying and selling goods and services. In this background, Karl Marx has analyzed the development of class origin along with the development of the production system. In this process, the struggle between two mutually beneficial classes is the history of the current society is the history of class struggle and in this process the leading class of each society enters. It is said that this struggle will continue until the construction of a communist society. Therefore, according to Karl Marx, they try to increase their leadership and dominance.

Comments

Popular posts from this blog

Sample Report Format For all subject (Planchok bhagawoti)

मुलुकी ऐनको अर्थ ( Muluki Ain) मुलुकी ऐन - साधारणतया एक व्यवस्थित समाजको निर्माण गरी सबैलाई न्याय प्रदान गर्न तथा समाजमा हुने मानवीय व्यवहार लाई सुव्यवस्थित तरिकाले नियन्त्रणका लागि कानुनको निर्माण गरिन्छ । जुन समय कालखण्ड अनुसार विभिन्न माध्यम द्वारा प्रस्तुत हुँदै आएको छ ।साधारणतया मुलुकि ऐन एक साधारण कानून हो, जसले समाजमा कानुनी सिद्धान्तमा आधारित भई त्यसको उद्देश्य पूरा गर्नका लागि एक महत्वपूर्ण मुख्य माध्यम को भूमिका निर्वाह गर्दछ । मुलुकि ऐन लाई साधारण रुपमा एक कानुनको भागको रूपमा हेर्न गर्न सकिन्छ । देशको फौजदारी तथा देवानी प्रकारका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक लगायतका घटनाहरूको नियमन र व्यवस्थापनका लागि ऐन-कानून तय गरिएको हुन्छ । यस्ता ऐन-कानूनले समग्र मुलुकलाई नै संहिताबद्ध बनाउने हुन्छ । यहीकारण यी ऐन-कानूनले मुलुकलाई संहिताबद्ध बनाउने हुनाले यसलाई मुलुकी ऐन भनिन्छ । मुलुकी ऐनको इतिहाँस ( History of Muluki Ain) कुनैपनि सभ्य र न्यायमा आधारित समाजका लागि व्यक्ति र राज्यप्रणालीकाबीचको सकारात्मक सम्बन्ध आवस्यक हुन्छ ।मूलुकी ऐन नेपालको पहिलो लिखित कानून हो । यसमा मूल...

Sample report for all sublec)